काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीको सर्वसाधारण समुह ख बाट निर्वाचित ईकयुटास होल्डिङसबाट साविक प्रतिनिधी संचालक विनय कुमार तोदीलाई mिर्ता बोलाई उनको सट्टामा ईकयुटास होल्डिङसकी शेयरधनी वविता फुयललाई नियुक्त गरेको एक सुचना जारी गर्दै जनाएको छ । कम्पनीको पुस १२ गते बसेको संचालक समितिको बैंठकले फुयललाई पुस १२ गतेदेखि लागु हुने गरी नियुक्त गरेको कम्पनीले जनाएको छ ।
1672142089298सामलिङ पावरको संचालक परिवर्तन
![](https://insurancekhabar.com/wp-content/uploads/2022/12/samling-power.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)