Connect IPS
IME Life

प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार फुकुवा भएको छ। कम्पनीको आधारभूत शेयरधनी बाहेकको शेयर कारोबार नेप्सेले फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि यस कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थियो । सोहीअनुसार कम्पनीको शेयर आजदेखि कारोबार हुनेछ ।

यो कम्पनी र महालक्ष्मी लाइफ एक आपसमा गाभिने प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएसँगै प्रभु लाइफको शेयर असार ३१ गतेदेखि रोक्का थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS