Connect IPS
IME Life

शेयर बजार उकालो लाग्दा यी हुन् सर्वाधिक कारोबार हुने कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार उकालो लागेको छ । आज बजार ५९ दशमलव ८७ ले बृद्धि हुँदा १९८३ दशमलव ९५ को विन्दुमा कायम भएको छ । आज ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँको शेयर कारोबार हुँदा २०२ कम्पनीको शेयर बढेको छ भने २ कम्पनीको शेयर ओरालो लागेको छ ।

बजार बढेसँगै आज सबैभन्दा धेरै शेयर कारोबार गर्ने कम्पनीमा लक्ष्मि बैंक रहेको छ । बैंकले आज २० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार गरेको छ भने नेपाल दुरसञ्चार कम्पनीले १४ करोड २ लाख रुपैयाँको शेयर कारोबार गरेको छ ।

Prabhu
Crest

साथै आज हिमालयन डिष्टिलरीको १२ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी नबिल बैंक लिमिटेडले ११ करोड ३२ लाख रुपैयाँको शेयर काराबार गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS