Connect IPS
IME Life

नव गठित सरकारको प्रवक्तामा रबि लामिछाने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नव गठित सरकारको प्रवक्तामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने नियुक्त भएका छन् । सरकार गठनसँगै पहिलो बैठकले लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बनेको नयाँ मन्त्री मण्डलले आजै (सोमबार) सपथ ग्रहण गरेका थिए । दाहालसहित आठ मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासस्थित शपथ ग्रहण गराएकी थिइन् । शपथ ग्रहण पश्चात बसेको मन्त्रीपरिषदको पहिलो बैंठकले गरेको जिम्मेवारी बाँडफाँडमा लामिछाने प्रवक्तको रुपमा नियुक्त भएका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

87%

खुसी

0%

दु :खी

0%

अचम्मित

7%

उत्साहित

7%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS