Connect IPS
IME Life

दुई कम्पनीलाई सचेत गराउँदै नेप्सेले फुकुवा गर्यो शेयर कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले कालिका पावर कम्पनी लिमिटेड र मल्टीपर्पस फाइनान्स लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । दुवै कम्पनीले धितोपत्र मूल्यमा प्रभाव पार्ने गरी सूचना सार्वजनिक गरेको भन्दै नेप्सेले पुस ७ गतेदेखि तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भन्दै कारोबार रोक्का गरेको थियो ।

दुवै कम्पनीले पठाएको स्पष्टीकरणका आधारमा नेप्सेले पुस ११ गते कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । कालिका पावरले समयमै लाभांशसम्बन्धी निर्णय सार्वजनिक गर्न लाग्दालाग्दै पनि प्राविधिक समस्या भई समयमै अपलोड नभएको स्पष्टीकरण पेश गरेको छ ।

Prabhu
Crest

मल्टीपर्पस फाइनान्सले नियतवश नभई भुलवश सूचना सार्वजनिकमा ढिलाइ भएको स्पष्टीकरण नेप्सेमा बुझाएको छ । दुवै कम्पनीले आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेसँगै नेप्सेले सचेत गराउँदै कारोबार खुला गरेको जानकारी दिएको छ ।

1672048135197
1672047999906

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS