Connect IPS
IME Life

नयाँ सरकारका प्रधानमन्त्री ‘प्रचण्ड’ सहित ८ मन्त्रीले लिए सपथ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माओवादी केन्द्रका अध्यक्षा तथा नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ८ जना मन्त्रीले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा शितल निवासस्थित नयाँ बनेको सरकारका मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् ।

शपथ ग्रहण लिनेमा माओवादी केन्द्रका अध्यक्ष एवम नव नियुक्त प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका नेता तथा नव नियुक्त उपप्रधानमन्त्री एवम अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शपथ ग्रहण लिएका हुन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको रुपमा शपथ लिएका हुन् । यसैगयिर नव गठित सरकारमा माओवादी केन्द्रका परिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएका छन् ।

Prabhu
Crest

नव गठित सरकारमा राजेन्द्र कुमार राई, अब्दुल खान, ज्वाला कुमारी साह र दामोदर भण्डारीले मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS