SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्से ५६ अंकले बढ्दा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज बजार ५६ दशमलव ८६ अंकले बढेर १,९२४ दशमलव ०७ को विन्दुमा कायम भएको छ । आज २०३ कम्पनीको शेयर मुल्य बढेको छ भने ४ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २ अर्ब ९ करोड ७० लाख ४९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । धौलागिरी लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त, सिर्जनशिल लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यस्तै, आज बजार भारी अंकले बृद्धि हुँदा नेपाल टेलिकमका लगानीकर्ताले भने गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ५६ प्रतिशतका दरले गुमाएका छन् । सिवाइसी नेपालका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

47%

खुसी

18%

दु :खी

12%

अचम्मित

6%

उत्साहित

18%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS