Connect IPS
IME Life

सानिमा लाइफले लाभांश नदिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मर्जरको अन्तिम तयारीमा रहेको सानिमा लाइफले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सानिमा लाइफले २०७६/७७ मा चुक्त पूँजीको ४.२ प्रतिशत बोनस शेयर दिएको थियो । सानिमा लाइफको यो नै एक मात्र लाभांश हुने भएको छ । कम्पनीले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी सँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेर आवस्यक प्रकृयाँ अगाडी बढाएको छ । यस आर्थिक वर्षको बोनसदर समेत सार्वजनिक गरिसकेको कम्पनीले अवको केहि दिन भित्रै साधारणसभा आह्वान गर्नेछ । सोहि साधारणसभाबाट कम्पनीले शेयरधनीहरु सँग मर्जरको अन्तिम स्वीकृति लिनेछ । साधारणसभाबाट मर्जरको सहमति पाए पछि बल्ल एकिकृत कारोबारका लागि आवस्यक तयारी अगाडी बढाउन पाउने छ ।

Prabhu
Crest
1672031515027

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

40%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

60%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS