Connect IPS
IME Life

सूर्यज्योति लाइफको कम्पनी सचिवमा भरत के.सी. नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनी सचिवमा भरत के.सी.लाई नियुक्त गरेको छ । कम्पनीको हिजो बिहीबार अपरान्ह साढे १२ बजे बसेको सञ्चालक समितिको बैठकले साविक सूर्या लाइफकै कम्पनी सचिव के.सी.लाई मर्जर पछि बनेको सूर्यज्योतिको कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।

सूर्या लाइफ र ज्योति लाइफले मर्जर पश्चात हिजो बिहीबारदेखि एकिकृत कारोबार शुभारम्भ गरेका छन् । यि दुई कम्पनीले नेपालको जीवन बीमाको इतिहासमा सफल मर्जरको पहिलो इतिहास बनाउन सफल भएका छन् ।

Prabhu
Crest
1671712005661

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

30%

खुसी

0%

दु :खी

50%

अचम्मित

10%

उत्साहित

10%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS