Connect IPS
IME Life

माउन्टेन हाईड्रो नेपालको साधारण सभा पुस २७ गते हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले सातौं वार्षिक साधारण सभा पुस २७ गते गर्ने भएको छ । सभा कालीमाटी ब्यांक्वेट कालीमाटी, काठमाडौंमा बिहान १० बजे हुने जनाएको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS