IME Life New
GBIME

मुनाले शुभ विवाहमा पाइन् १० लाखको बीमा पोलिसी उपहार

SPIL
Global College
NLIC

काठमाडौं । धादिङकी मुनाले आफ्नो विवाहमा बीमा पोलिसी उपहार स्वरुप पाएकी छन् । उनलाई आफ्ना माइलो दाजु सुब्बामान शाक्यले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट १५ वर्ष अवधिको पोलिसी उपहार दिउका हुन् ।

शाक्यले आगामी १५ वर्षसम्म आफैले बीमा शुल्क भुक्तानी गर्ने बाचा गरेका छन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी कलङ्की शाखाका चिफ बिजनेस म्यानेजर नारायण सुवेदीले बेहुली मुनाको स्थायी घर धादिङ सिद्धलेक गाउँपालिकामै पुगेर पोलिसी उपहार हस्तान्तरण गरेका हुन् । दाजु सुब्बामान शाक्य वैदेशिक रोजगारका क्रममा पोल्याण्डमा छन् ।

Crest

दाइजो प्रथाको अन्त्य गर्नुपर्छ भन्ने विचार आएको र बीमा पोलिसी उपहार दिँदा बहिनीको भविष्य पनि सुरक्षित हुने भोलिका दिनमा बहिनी ज्वाईंलाई गाह्रो परेको खण्डमा पोलिसी धितो राखेर ऋण पनि पाइने तथा समय अवधि पुगेपछि बहिनी ज्वाईलाई भोलिका दिनमा सहजता आउने भएकोले नै आफूले बीमा पोलिसी उपहार दिएको सुब्बामान शाक्यले बताए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS