Connect IPS
IME Life

आज यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज परिसूचक ० दशमलव ०१ अंकले घटेर १,८६७ दशमलव २१ को विन्दुमा कायम भएको छ । आज ७६ कम्पनकिो शेयर मुल्य बढेको छ भने १२४ कम्पनकिो शेयर मुल्य घटेको छ ।

आज २४७ कम्पनीको ३१ लाख ११ हजार ८३३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ११ करोड ९७ लाख ९७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको १४ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, एनआइसी एशिया बैंकको ५ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ५ करोड ३१ लाख रुपेयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS