IME Life
Beema Board

एनआइसी एशिया बैंकका शेयरधनीलाई यस पटक पनि हाता लाग्यो सून्य, लाभांश नदिने निर्णय

SPIL
NIC ASIA

काठमाडौं । एनआइसी एशिया बैंकले यस पटक पनि लाभांश नदिने निर्णय गरेको छ । बैंकको पुस ५ गते साँझ ७ बजे सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

हिजो बसेको सञ्चालक समितिको बैठकले २०७९ असार मसान्तको वासलात आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि छलफल गरी सोलाई स्वीकृत गर्ने निर्णय गरेको हो । यसको अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।

Prabhu
Crest

बैंकले यस भन्दा अघिल्लो आर्थिक वर्षको मुनाफाबाट पनि लाभांश दिन पाएको थिएन । नेपाल राष्ट्र बैंकले बैंकलाई लाभांश वितरणमा रोक लगाउदै आएको छ ।

1671554424699

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS