IME Life
Beema Board

हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम संचालन गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले पुष ६ गतेदेखि निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम संचालन गर्ने भएको छ । कम्पनीले कार्निभल रेष्ट्रो एण्ड मिटिङ्ग, थापागाउँ, काठमाडौंमा बिहान ९ः३० बजेदेखि साझ ५ बजेसम्म तालिम संचालन गर्नेछ ।

कम्पनीले ५० जनालाई सो तालिममा समावेश गराउने जनाएको छ । उक्त तालिममा सहभागी हुन चाहाने ईच्छुक ब्यक्तिले कम्पनीको केन्द्रीय कार्यालय तथा कम्पनीको सम्पर्क नम्बरबाट सीट बुक गर्न आग्रह गरेको छ ।

Prabhu
Crest

ईच्छुकले नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, फोटो १ प्रति, चारित्रिक प्रमाणपत्रको प्रतिलिपी, पासपोर्ट साइजको फोटोको साथमा पेश गर्न भनेको छ । कम्पनीले बीमा व्यवसाय बृद्धि गर्न तथा सबैलाई स्वरोजगार बनाउने हेतुले उक्त तालिम संचालन गर्न लागेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS