SKIP THIS

MLBL
IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कमाएका र गुमाएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार बढेको छ । हिजोसम्म लगातार घटेको बजार आज ३ दशमलव ८३ अंकले बढेर १,८५८ दशमलव ८९ को विन्दसमा कायम भएको छ । आज बजारमा धेरै दिनपछिको बृद्धि हुँदा लगानीकर्ता उत्साहित भएका छन् । आज १२५ कम्पनीको शेयर मुल्य बढेको छ भने ७२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । खप्तड लघुवित्तका लगानीकर्ताले ६ दशमलव ०८ प्रतिशतका दरले कमाएका छन् । सिवाइसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै इष्र्टन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ९७ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS