काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले जुनियर अफिसर र अफिसर पदका लागि केहि संख्यामा कर्मचाको माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि चार्टर्ड काउन्टेन्ट सम्बन्धि अध्ययन गरेको हुनुपर्ने बैंकले जनाएको हो ।
बैंकले काठमाडौं उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको मगा गरेको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीको वेवसाईट मार्फत क्युआर गरी आवेदन दिन सक्नेछन् ।