Connect IPS
IME Life
Beema Board

बराही हाइड्रोपावरको आइपीओ नतिजा ४ तरिकाबाट हेर्न सकिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बराही हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । उक्त आइपीओको नतिजा भने केही समयपछि हेर्न सकिनेछ । कम्पनीको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिनेछ।

जस अनुसार बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलको वेबसाइट https://www.niblcapital.com , सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login, सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट र बाराही हाइड्रोको वेबसाइट  https://barahihydropower.com.np बाट हेर्न सकिने छ ।

Prabhu
Crest

कम्पनीको आइपीओमा १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका थिए। जसमध्ये ६५ हजार ९ सय २७ जनाको आवेदन रद्द भएको छ ।

योग्य रहेका ११ लाख ९२ हजार ४ सय ९४ जनालाई गोलाप्रथामा समावेश गराएर आईपिओ बाँडफाँड गरिएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आइपीओ बाँडफाँड गरिएको हो । जस अनुसार ५१ हजार ५ सय २२ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

33%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS