काठमाडौं । सनराइज बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, अप्रेसन म्यानेजर र जुनिएर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको हो ।
बैंकले आफ्नो विभिन्न शाखा तथा केन्द्रीय कायाृलयका लागि कर्मचारीको माग गरेको हो । इच्छुक उम्मेदवारले बैंकको वेवसाईट मार्फत बैंकमा सम्पर्क गरी आवेदन दिन सक्नेछन् ।