Connect IPS
IME Life

सयपत्री हाइड्रोपावरले आब्हान गर्यो साधारण सभा, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले पुस २३ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले धुम्बाराहीको सूर्य केटरिङमा सभा गर्ने जनाएको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनीले सभामा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पेश गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८ / ०७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु बारे छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पेश गर्नेछ ।

Prabhu
Crest

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९र०८० को लेखापरीक्षण गर्न लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने बहालवाला लेखापरिक्षक डिएन शाह एण्ड एशोसियट्स, चार्टड एकाउन्टेन्ट्स पुनः नियुक्ति हुन योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकहरुको निर्वाचन गर्ने बारे, लेखापरीक्षण समिति लगायत अन्य समिति वा उपसमितिको बैठक भत्ता निर्धारण गर्ने बारे, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

1671163882438

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS