IME Life
GBIME

नेप्से दोहोरो अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको अन्तिम दिन पनि शेयर बजार घटेको छ । आज नेप्से १४ दशमलव ४८ अंकले घटेर १,८८२ दशमलव ६० को विन्दुमा कायम भएको छ । आज २५४ कम्पनीको ४८ लाख ४ हजार २७९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १९ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनसीसी बैंकको संस्थापक शेयरको कारोबार भएको छ । बैंकको २२ करोड ८९ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ९ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।  सिवाइसी नेपाल लघुवित्तको ६ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS