Connect IPS
IME Life

आज पनि बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक ४ दशमलव ०७ अंकले घटेर १,८९५ दशमलव ६३ को विन्दुमा कायम भएको छ । आज २४६ कम्पनीको १९ लाख ९० हजार ४२१ कित्ता शेयर किनबेच हुँदा ६९ करोड ५१ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको ५ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कृषि विकास बैंकको ४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड २२२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २ करोडमाथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS