IME Life
Beema Board

नेरुडे लघुवित्तको २१ हजार ८५७ कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले २१ हजार ८५७ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । यस शेयरमा कम्पनीको संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी कबोल गर्नुपर्नेछ । इच्छुक संस्थापक शेयरधनीले आजको मितिले ३५ दिनभित्र कम्पनीको सञ्चालक समितिमा निवेदन दिनुपर्ने जानकारी दिएको छ ।

Prabhu
Crest

उक्त समय अवधिमा संस्थापक शेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई विक्री गरिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS