Connect IPS
IME Life

इन्फोमेरिक्स क्रेडिट रेटिङ्गको साधारण सभा पुस १५ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडको दोस्रो वार्षिक साधारण सभा पुस १५ गते हुने भएको छ । काठमाडौं, बानेश्वर हाइटस्थित कम्पनीको कार्यालयमा उक्त दिन बिहान ११ बजे सभा शुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

सभामा आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारितका लागि पेस गरिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS