IME Life
GBIME

समृद्धि फाइनान्सले माग्यो विभिन्न पदका लागि कर्मचारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले इटहरी ब्रान्चको लागि ब्रान्च म्यानेजर १ जना, काठमाडौंको लागि क्रेडिट एण्ड रिकभरी अफिसरमा १ जना र अकाउन्ट अफिसर पदका लागि १ जना कर्मचारीको माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाईट मार्फत मंसिर २९ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS