IME Life
Beema Board

प्रभु बैंकको साधारणसभा र बुक क्लोजको मिति तय, कहिलेसम्म शेयर किन्नेले पाउलान् लाभांश ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु बैंकले पुस १४ गते एक्काइसौ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले पुस १४ गते विहान ९ बजे बैंकको केन्द्रिय कार्यालय बबरमहलमा आयोजना गर्ने निर्णय गरेको हो ।

बैंकले यस अगाडी घोषणा गरेको ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित १.५० प्रतिशत नगद लाभांशको प्रस्ताव साधारणसभामा पेश गर्नेछ । प्रस्तुत लाभांश मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्ने छन् । बैंकले साधारणसभा प्रयोजनका लागि पुस एक गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

Prabhu
Crest

सभाले सेञ्चुरी बैंक सँग एक बराबर एकको अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारितका गर्ने छन् । बैंकले डिडिए प्रतिवेदन स्वीकृतिका लागि सभामा पेश गर्ने भएको छ । बैंकले मर्जरका लागि सम्पुर्ण प्रकृयाँ पुरा गरिसकेको छ । सभाले अन्तिम स्वीकृति दिने वित्तीकै बैंक मर्जरमा जानेछ ।

1670432487263

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS