IME Life
Beema Board

सनराइज क्यापिटलले पायो फोकस्ड इक्विटी फण्ड संचालन गर्न बोर्डको अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सनराइज क्यापिटलले नयाँ सामुहिक लगानी कोष योजना संचालन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सनराइज फोकस्ड इक्विटी फण्ड योजनालाई मंसिर १९ गते नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको हो ।

योजनाको आकार प्रति इकाई मुल्य १० रुपैयाँको १२०,०००,००० इकाई गरि जम्मा रु। १,२००,०००,००० को रहेको छ । यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना हो ।

Prabhu
Crest

सनराइज क्यापिटल लिमिटेडले हाल सनराइज फर्स्ट म्युचुअल फण्ड तथा सन्राइज ब्लूचिप फण्ड गरि दुईवटा बन्दमूखी सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS