Connect IPS
IME Life

यो साता शेयर बजार घट्दा पनि कुन कुन शेयरले लगानीकर्तालाई बनाए मालामाल ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यो साता शेयर लगानीकर्ताको लागि खासै राम्रो भएन। साताको पहिलो दिन सामान्य अंकले बढेको बजार त्यस पछिका तीन कारोवार दिन नै घटेको छ । अघिल्लो साताको अन्तिम कारोवार दिन १९६१ दशमलव ०६ विन्दुमा बन्द भएको बजार यो साताको अन्तिम कारोवार दिन १९१७ दशमलव २८ विन्दुमा बन्द भएको छ । यो साता ४३ दशमलव ७८ अंकले नेप्से घटेको छ । यो घटाई प्रतिशतमा २ दशमलव २३ हुन आउँछ ।

यो साता शेयर बजार घटे पनि केही कम्पनीको शेयर मूल्य भने आकर्षक वृद्धि भएको छ । धौलागिरी लघुवित्तको शेयर मूल्य यो साता सर्वाधिक वृद्धि भएको छ । गत  साताको अन्तिम कारोवार दिन २९२ दशमलव ६० रहेको बजार मूल्य यो साताको अन्तिम कारोवार दिन ३५५ पुगेको छ । एक सातामा  कम्पनीको बजार मूल्य २१ दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ ।धौलागिरी लघुवित्तको आईपीओको पहिलो कारोवार निकै सस्तो मूल्यमा भएकोले कम्पनीको शेयर मूल्य आक्रामक रुपमा वृद्धि हुँदै गएको हो ।

Prabhu
Crest

त्यस्तै, दोश्रोमा आरएमडीसी लघुवित्तको शेयर मूल्य यो सात ७ दशमलव ४० प्रतिशतले वृद्धि भएको छ । गत  साताको अन्तिम कारोवार दिन ९०६ रहेको बजार मूल्य यो साताको अन्तिम कारोवार दिन ९७३ पुगेको छ ।

त्यस्तै तेश्रोमा आदर्श लघुवित्तको शेयर मूल्य ४ दशमलव ०३ प्रतिशतले वृद्धि हुँदै ३३८ दशमलव १० पुगेको छ ।

यो साता सर्वाधिक शेयर मूल्य वृद्धि भएका १० कम्पनीको सूची :

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS