Connect IPS
IME Life

१६ अंकले घट्यो नेप्से, १ अर्ब ६५ करोडको कारोबार हुँदा ३७ कम्पनीको मुल्य बृद्धि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले नै घटेको छ । हिजो पनि सामान्य अंकले घटेको बजार आज १६ दशमलव ६१ अंकले घटेर १,९१७ दशमलव २८ को विन्दुमा कायम भएको छ । आज ३७ कम्पनीको शेयर मुल्य बढेको छ भने १५९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २४६ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा बैंकको संस्थापक शेयर कारोबार भएको छ । बैंकको ६७ करोड २ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नविल बैंकको ४ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ०९ प्रतिशतका दरले कमाएका हुन् । कुमारी धनबृद्धि योजनाका इकाईधनीले ५ दशमलव १५ प्रतिशतका दरले कमाएका छन् । ग्रिन भेञ्चरका लगानीकर्ताले ४ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS