IME Life
GBIME

शाइन रेसुङगा डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शाइन रेसुङगा डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरमा सिनियर अफिसर, असिस्टेन्ट म्यानेजर र डेपुटी म्यानेजरका लागि केही संख्यामा, रिलेशनसिप म्यानेजरमा सिनियर असिस्टेन्ट, सुपरभाइजर र जुनियर अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले रुपन्देही, कपिलवस्तु र नवलपरासीका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले पुष ६ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS