IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिजो पनि घटेको शेयर बजार आज पनि ४ दशमलव ८७ अंकले घटेर १,९३३ दशमलव ८८ को विन्दुमा कायम भएको छ । आज ७८ कम्पनीको शेयर मुल्य बढेको छ भने १०९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानकिर्ताले ८ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । सिटिजन म्युचुअल फण्ड १ का इकाईधनीले ६ दशमलव १२ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानकिर्ताले ५ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै एनएमबि बैंकका लगानीकर्ताले गुमाएका छन् । बैंकका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS