IME Life
Beema Board

सानिमा बैंकको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमााडौ । नेपाल स्टक एक्सचेञ्जमा सानिमा बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १० प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरेको हो । बैंकको अन्तिम शेयर मूल्य २७१ रुपैयाँ ९० पैसाको आधारमा नेप्सेले बोनश शेयरपछिको शेयर मूल्य २४७ रुपैयाँ १८ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि शेयर बजारमा कारोबार खुल्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोलि बुक क्लोज गर्दैछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र ० दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest

उक्त प्रस्ताव पारित गर्न बैंकले आफ्नो १८औं वार्षिक साधारण सभा पुष ३ गते गर्ने भएको छ । बैंकले उक्त सभा अम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS