काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै डाटाबेस एडमिनिस्टे«टरका लागि एकजना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक काजगातसहित ७ दिनभित्र कम्पनीको इमेलमार्फत दरखास्त दिन कम्पनीले आग्रह गरेको छ ।
हिमालयन रि इन्स्योरेन्सले माग्यो कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2021/06/Himalayan-re-logo.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)