IME Life
Beema Board

हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो ७ पदका लागि धेरै संख्यामा कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले डिसिइओमा एकजना, डिजिएम तथा एजिएमका लागि केही, म्यानेजरियल लेभल अल डिपार्टमेन्टका लागि केही, अफिसर लेभल मार्केटिङ क्लेम अल डिपार्टमेन्टका लागि केही, असिस्टेन्ट लेभल मार्केटिङ क्लेम अल डिपार्टमेन्टका लागि केही, इन्जिनियर तथा ओभरसियरका लागि केही र हेल्थ असिस्टेन्टका लागि केही संख्यामा माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको हो । उक्त पदहरुका लागि कम्पनीले न्यूनतम स्नातक तहदेखि अधिकतम स्नाकोत्तर तहसम्म उर्तिण गरेको हुनुपर्ने जनाएको छ ।ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले मंसिर २९ गतेसम्म कम्पनीको इमेल मार्फत दरखास्त दिन सक्नेछन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

10%

खुसी

14%

दु :खी

67%

अचम्मित

10%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS