IME Life
Beema Board

वेतन कर्णाली सञ्चयकर्ताको छैठौं वार्षिक साधारण सभा आज हुँदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा आज मंसिर १६ गते गर्ने भएको छ । सभा कम्पनीको कार्यालय काठमाडौं महानगरपालिका १ दरबारमार्गमा गर्ने जनाएको छ ।

कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा दिउँसो ३ः३० बजे हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७८ / ७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/ ८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS