IME Life
Beema Board

आईसीएफसी फाइनान्सले घोषणा गर्यो लाभांश

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ५ करोड ६३ लाख ५५ हजार ७ सय ६० रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि ५ प्रतिशतले हुन आउने ५ करोड ६३ लाख ५५ हजार ७ सय ६० रुपैयाँ बराबरको नगद नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।

Prabhu
Crest

कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS