IME Life
Beema Board

सेञ्चुरी कमर्सियल बैंकको लाभांश घोषणा, बोनश र नगद कति दिँदैछ ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको बुधबार बसेको ३७२औं संचालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनताफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%

खुसी

23%

दु :खी

23%

अचम्मित

8%

उत्साहित

8%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS