IME Life

सगरमाथा इन्स्योरेन्सबाट कोरोना बीमा गरेका क-कसले पाउँदैछन् दाबी रकम ? (नामावली सहित)

SPIL
NIC ASIA

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले कोरोना बीमा पोलिसी खरिद गरेका आफ्ना बीमितलाई प्राथमिकताको आधारमा दाबी भुक्तानी शुरु गरेको छ ।

कम्पनीले एक सुचना सार्वजनिक गर्दै पिसिआर पोजिटिभ भई बीमा दाबी गर्ने मध्ये पहिलो दाबी गर्नेलाई पहिलो प्राथमिकतामा राखेर दाबी रकमको भुक्तानी शुरु गरिएको जानकारी दिएको छ ।

Prabhu
Crest

यस बाहेकका दाबीकर्ताहरुको हकमा नेपाल सरकार र नेपाल बीमा प्राबिधिकरणबाट आगामी दिनमा निर्णय अनुसार क्रमश भुक्तानी गर्ने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS