SKIP THIS

MLBL
IME Life
Beema Board

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ६१ अंकले घटेर १,९५० दशमलव ३७ को विन्दुमा कायम भएको छ । आज ३६ कम्पनीकोे शेयर मुल्य बढेको छ भने १५१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् । गरिमा डिबेञ्चर २०८५ का इकाईधनीले ६ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् । नेपाल ल्यूब ओयलका लगानीकर्ताले ६ दशमलव ०९ प्रशिततका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यसैगरी आज सबैभन्दा धेरै सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%

खुसी

0%

दु :खी

50%

अचम्मित

38%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS