Connect IPS
IME Life

प्रभु इन्स्योरेन्सको संचालकमा खनाल चयन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको संचालकमा महेश प्रसाद खनाल चयन भएका छन् । कम्पनीका संस्थापक शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट प्रतिनिधित्व गर्ने खनाल संचालकमा चयन भएका हुन् ।

यसअघि कोषकै तर्फबाट राजेन्द्र शाक्यले प्रतिनिधित्व गर्दै आएकोमा कोषको कात्तिक २८ गतेको पत्रानुसार कोषको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक परितर्वतन गरी खनाललाई प्रतिनिधि गरि पठाएकोमा प्रभु इन्स्योरेन्सको मंसिर ११ गते बसेको संचालक समितिको बैठकले खनाललाई संचालकमा चयन गरेको एक सुचना जारी गर्दै जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS