SKIP THIS

MLBL
IME Life
Beema Board

नेपाल इन्भेष्टमेन्ट बैंकको बुक क्लोज मिति तय, कहिलेसम्म शेयर किन्नेले पाउलान् लाभांश ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले साभारणसभा र बुक क्लोजको मिति तय गरेको छ । बैंकको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ७ गते ३६ औ वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकले प्रस्तावित लाभांश स्वीकृत गरे सँगै बैंकले साधारणसभा प्रयोजनका लागि मंसिर २१ गते बुक क्लोज गर्ने तय गरेको छ । बैंकले प्रस्ताव गरेको ७ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सहित ११ प्रतिशत लाभांश मंसिर २० गतेसम्म कायम शेयरधनीले प्राप्त गर्ने छन् ।

Prabhu
Crest

बैंकको कार्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको थियो । उक्त लाभांश विगत १० वर्ष यताकै सर्वाधिक कम हो । नेपाल इन्भेष्टमेन्टले मेगा बैंक नेपाल सँग मर्जरको सहमति पत्रमा हस्ताक्षर गरेको छ । बैंकले मर्जरको आन्तरिक तयारी गरिरहेको छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS