SKIP THIS

MLBL
IME Life
Beema Board

माइक्रोफाइनान्सले पनि अवदेखि हरेक महिनामा आधार व्याजदर प्रकाशन गर्नु पर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले मासिक रुपमा आधार व्याजदर प्रकाशन गर्न निर्देशन दिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक मौद्रिक समिक्षा मार्फत लघुवित्त वित्तीय संस्थाले २०७९ माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको हो ।

हाल बाणिज्य बैंक तथा विकास बैंकले मात्रै मासिक रुपमा आधार व्याजदर सार्वजनिक गर्दै आएका थिए । उनिहरुले महिनाको सुरुमै लागु हुने अघिल्लो महिनाको समान्तमा आधार व्याजदर तथा कर्जा र निक्षेपको व्याजदर समेत सार्वजनिक गर्नु पर्छ । अव लघुवित्त वित्तीय संस्थाले पनि सर्वसाधारणले थाहा पाउने गरि मासिक रुपमा आधार व्याजदर प्रकाशन गर्नु पर्ने व्यवस्था गरिएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

20%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS