SKIP THIS

MLBL
IME Life
Beema Board

चुनाव पछि निक्षेप संकलन चार अर्बले बढ्दा कर्जा तीन अर्बले विस्तार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बाणिज्य बैंकहरुले मंसिर पहिलो साता अर्थात मंसिर २ गतेदेखि ८ गतेसम्म ४ अर्बले निक्षेप बढाएका छन् । निक्षेप चार अर्बले विस्तार हुँदा कर्जा लगानी तीन अर्बले बढेको छ । बाणिज्य बैंकले चुनाव पछि चार अर्बले विस्तार गरेर ४५ खर्ब ६२ अर्ब पुगेको छ । त्यस्तै कर्जा विस्तार तीन अर्बले विस्तार गरेर ४२ खर्ब २२ अर्ब पुगेको छ ।

निक्षेपमा सामान्य सुधार सँगै सिडी रेसियो ८६.८६ प्रतिशतमा झरेको छ । चुनाव पछि बैंकिङ च्यानलमा थपिएको निक्षेपले सिडी रेसियो पनि तल झरेको हो । राष्ट्र बैंकले आज प्रथम त्रैमाशिक मौद्रिक समिक्षा गर्दैछ । यसले पनि केहि हदसम्म संबोधन गर्ने बुझिएको छ । व्यवसायीहरुले तरलता अभाव र व्याजदरको विषयमा चर्को विरोध गर्दै आएका छन् । उनिहरुलाई समेत संबोधन हुने गरी मौद्रिक समिक्षा आउने अनुमान गरिएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS