SKIP THIS

MLBL
IME Life
Beema Board

प्रभु बैंकले क्यापिटल मर्चेण्टलाई प्राप्ति नगर्ने, सम्पुर्ण प्रकृया अन्त्य गर्ने निर्णय

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति नगर्ने भएको छ । दुबैले एक्विजिसनको समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । तर क्यापिटल मर्चेन्टले बैंकलाई मंसिर एक गतेको पत्र मार्फत सबै प्रकृयाँ स्थायी रुपमै स्थगित गरी संयुक्त मर्जर तथा एक्विजिसन समिति समेत भङ्ग गर्न अनुरोध गरेको थियो ।

क्यापिटलको पत्र पश्चात प्रभु बैंकको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको अनुरोध बमोजिम क्यापिटल मर्चेण्ट एण्ड फाइनान्सलाई एक्विजिसन गर्ने सम्बन्धमा अघि बढाइएको सम्पुर्ण प्रकृयाँ अन्त्य गर्ने निर्णय गरेको छ ।

Prabhu
Crest

प्रभु बैंकको २०७८ भदौ १७ गतेको सञ्चालक समितिले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको क्यापिटल मर्चेन्टलाई प्रभुले सकार्न खोजेको थियो ।

1669522953923

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%

खुसी

14%

दु :खी

0%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS