SKIP THIS

MLBL
IME Life
Beema Board

आरएसडिसी लघुवित्तको लाभांश घोषणा, कति दियो नगद र बोनस शेयर ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाले चुक्ता पूँजी ८ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित तीन प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । संस्थाको हाल कायम चुक्ता पूँजी ८० करोड ५१ लाख रुपैयाँ छ । प्रस्तावित बोनस शेयर वितरण पछि संस्थाको चुक्ता पूँजी ८९ करोड ९० लाख रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि मात्रै संस्थाले साधारणसभामा पेश गर्न पाउनेछ । सभाले प्रस्तुत लाभांश पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।

1669469440070

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS