Connect IPS
IME Life

कुमारी बैंकको शेयर कारोबार फुकुवा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंक लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँगको मर्जर प्रयोजनका लागि असोज ११ गतेदेखि रोक्का रहेको बैंकको शेयर कारोबार मंसिर ८ गते फुकुवा भएको हो ।

नेप्सेका अनुसार मंसिर ११ गते आइतवारदेखि कुमारी बैंकको शेयर कारोबार फुकुवा हुनेछ । नेप्सेले बैंकको आधारभुत शेयरधनी वाहेकको शेयर कारोबार फुकुवा गरेको हो ।

Prabhu
Crest

एकै दिन शेयर कारोबार रोक्का भएको एनसीसी बैंकको भने शेयर कारोबार फुकुवा हुन बाँकी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS