IME Life
Beema Board

हुलास स्टील इण्डष्ट्रिजको साधारण सभा पुस ६ गते

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हुलास स्टील इण्डष्ट्रिज लिमिटेडले वार्षिक साधारण सभा पुस ६ गते गर्ने भएको छ । सभा अपराह्न १२ः३० बजे कम्पनीको रजिष्टर्ड कार्यालय गोल्छा हाउस गणबहाल, काठमाडौंमा गर्ने जनाएको छ ।

सभाले अवितरित हकप्रद शेयर बारेर छलफल गर्ने र आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले आथिृक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म बन्द गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS