IME Life

यी चार तरिकाबाट हर्न सकिन्छ पिपुल्स हाइड्रोपावरको आइपीओ नतिजा

SPIL
NIC ASIA

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आज दिउँसो ४ बजे क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड गरेको हो।

आइपीओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital, सिडीएससीको मेरो शेयरको वेबसाइट  http://meroshare.cdsc.com.np/#/login, सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट र पिपुल्स हाइड्रोको वेबसाइट  https://peopleshydro.com.np बाट हेर्न सकिने छ ।

Prabhu
Crest

आइपीओमा कुल १२ लाख ३० हजार ६ सय ५ जनाले आवेदन दिएकोमा ३ हजार ५ सय ४६ जनाको आवेदन रद्द भएको छ । दोहोरो आवेदन दिएका, स्थानीय शेयरधनीले आवेदन दिएका र प्रमोटर शेयरधनीले आवेदन दिएका गरि कुल ३ हजार ५ सय ४६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

बाँकि रहेका १२ लाख २७ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथा गरि शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ५ लाख १५ हजार ७ सय ८८ जनाले १० कित्ताको दरलेले शेयर पाएका छन् भने बाँकि आवेदक हात खाली भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS