IME Life
Beema Board

नेपाल इलेक्ट्रोनिक पेमेन्टको साधारण सभा मंसिर २९ गते हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेडले नवौं वार्षिक साधारण सभा मंसिर २९ गते गर्ने भएको छ । कम्पनीले आरण्ण बुटिक होटेल मनकामना रोड हात्तीसार नक्साल, काठमाडौंमा भौतिक उपस्थितिमार्फत गर्ने जनाएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले नेप्स र अन्य उपयुक्त संस्था एक आपसमा गाभ्न गाभिन उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

साथै सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS