Connect IPS
IME Life

मतगणनाको पहिलो परिणाम मुस्ताङबाट, काङ्ग्रेसका सर्वाधिक कान्छा उम्मेदवार योगेशले खोले खाता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मतगणनाको पहिलो परिणाम सार्वजनिक भएको छ । नेपाली काङ्रेसका उम्मेदवार योगेश गौचनले विजयी सुरुवात गरेका छन् । गौचनले एमाले उम्मेदवार प्रेम बहादुर तुलाचनलाई पराजित गरेका छन् ।

गौचनले ३ हजार ९९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे । कांग्रेस नेता रोमी गौचन थकालीका २९ वर्षीय छोरा योगेशले सुरुमै बाजी मारेका छन् । अघिल्लो चुनावमा एमालेका तुलाचनले कांग्रेसका रोमी गौचनलाई पराजित गरेका थिए । गौचन नेपाली काङ्ग्रेसको उम्मेदवार मध्ये सबैभन्दा कान्छा हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS