IME Life
Beema Board

एनसीसी बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न, ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले आफ्नोे २५ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले २०७९ मंसिर २ गते नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादी काठमाण्डौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

उक्त सभामा प्रस्ताव गरिएको ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांस (लाभांशमालाग्ने कर समेत) गरी जम्मा ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

Prabhu
Crest

सभाबाट पारित ३.३६६३ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्तापूँजी ११ अर्ब ५१ करोड ४६ लाख ७८हजार १४ पुग्ने बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा बैंकको निक्षेप परिचालन २७.७१ प्रतिशतले बृद्धि भई १४१ अर्ब ५० करोड पुगेकोे छ । त्यसै गरी बैंकले १२४ अर्ब ८७ करोड खुद कर्जा प्रवाह गरी २७.०१ प्रतिशतको वृद्घि हासिल गरेको छ ।

हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा र १४४ एटिएम र १५ एक्टेन्सन काउण्टर मार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS